फेशन नोभा २०१६ शो

राजधानीको सोल्टी क्राउन प्लाजामा असोज एक गते द क्रियशनको प्रस्तुति तथा राइजिङ नेपाल प्रालिको सहकार्यमा आयोजना गरेको फेशन नोभा २०१६ शोमा -याम्प प्रस्तुत गर्दै अभिनेत्री करिश्मा मानन्धर । तस्बिर: रोशन सापकोटा ।